Nepal Plus Radio

हाम्रो बारेमा

नेपाल प्लस प्रा.लिद्धारा संचालित अनलाईन रेडियो हो नेपाल प्लस रेडियो । देशदेखि परदेशसम्म भन्ने उदघोषसहित संचालन गरिएका यो रेडियोले अनलाईनबाट आम जनमानसमा सुचना प्रवाह गर्ने उद्धेश्य लिएको छ । स्थानीय स्तरका हरेक गतिविधिलाई विश्वसमुदाय सम्म पहिचान देशदेखि परदेशसम्म छरिएर रहेका नेपालीहरुका सीप क्षमता अधिकार कर्तव्य सीर्जना प्रतिभा होस या उनीहरुका अधिकार कर्तब्य र जिम्मेवारी सवै सवै आवाज लाई यस रेडियो ले प्रस्तुत गर्ने गर्दछ ।  विशेष गरी एक ठाउँको व्यापार व्यवशायलाई अर्को ठाउँमा चिनारी गराई यस रेडियोबाट प्रशारण गरिने व्यापार व्यशाय सँग सम्वन्धित कार्यक्रम , सुचना एंव सन्देश ले प्रभावकारि भुमिका प्रदान गर्नेछ भन्ने हाम्रो अपेक्षा हो...

पुरा पढनुहोस

समाचार

चीन पठाउने गैंडा समात्न ८० जनाको टोली जंगलमा

चारमध्ये एक गैंडा नियन्त्रणमा, तीनको खोजी हुँदै  भरतपुरः चीनलाई उपहारस्वरुप पठाउने भिनिएको गैंडालाई नियन्त्रण गरेर बोमामा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको गैंडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको हो ।  राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा निमार्ण गरिएको ‘पिट बोमा’ मा राखिएको छ । अन्दाजी डेढ देखि दुई वर्षको भाले गैंडालाई डाट गरेर नियन्त्रणमा...

अन्तरवार्ता

  • मैले कथामा विविधता ल्याउने कोशिस् गरेको छु-महेश पौड्याल

          त्यसपछि फुलेन गोदावरी कसरी लेख्नु भयो ? कुरो सन् १९९३ तिरको हो । म भारतमा पढथेँ । जुन भेगमा मेरो बसोबास र स्कुल थियो, त्यहाँ कुकी र नागा नाम गरेका दुई आदिवासी जातको बाहुल्य थियो । दुवै ईशाइ, तर एकअर्कालाई फुटेका आँखाले हेर्न नचाहने । हुँदै जाँदा मणिपुरको पहाडी इलाका कसको हो भन्ने निहुमा जातीय युद्ध भड्कियो । कुकीहरूको जुन स्कुलमा म पढ्थेँ, सेप्टेम्बरको ५ का दिन मध्यराति त्यसैमाथि नागाद्वारा बमवर्ष...

  • पुरुषहरु मेरा खेलौना हुन् - मोडल स्मिता थापा

        उनी हुन् मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् । नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रुपमा प्रयोग गर्छन् भन्ने पुरानो मान्यताका विरुद्ध उनी खरो रुपमा उत्रन चाहन्छिन् । उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ । त्यस्ता पुरुष प्रयोग गर्ने युवती मध्ये एक हुन् मोडल स्मिता थापा ।...

कला-साहित्य

तिम्रो बलात्कार बाट म एउटा खतरनाक संन्तान जन्माउदै छु ।

सरु सुनार तिम्रो बलात्कार बाट म एउटा खतरनाक संन्तान जन्माउदै छु । कति लाउछौ भोटे ताल्चा मेरो स्वतन्त्रतामा  कति निषेधित गर्छौ , स्कुल , धारा पधेरामा  कति गर्छौ मेरा भावनालाई बलात्कार ???   तिमिले अछुत , दलित भनि गरेको मेरो निस्च्ल, निस्कपट भावनाको बलात्कार , अब म सहन नसक्ने भै सकेकी छु  त्यही तिम्रो बलात्कारबाट एउटा कठोर संन्तान जन्माउदै छु । कति गर्छौ बलात्कार?? मेरो निर्दोष निस्चल र निस्वार्थ...

अर्थ-वाणिज्य

युरो ३ कै मूल्यमा युरो ४ इन्धन

  उपभोक्ताले मंगलबारदेखि ‘युरो ४’ मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् । भारतीय आयल निगम (आइओसी) ले शनिबार युरो ४ को इन्धन दिन थालेको हो । हाल बजारमा युरो ३ मापदण्डको इन्धन बिक्री हुन्छ । आयल निगमका अनुसार युरो ४ का लागि गत कात्तिकमा आईओसीसँग सौद्धान्तिक सहमति भएको थियो । गत साता निगम र आईओसीबीच ५ वर्षे इन्धन सम्झौता नवीकरण भएपछि युरो ४ मापदण्डको इन्धन आयात गर्ने बाटो खुलेको हो ।  निगमका बिक्री वितरण...

विचार -व्लग

संकार वसाल्दै गए राम्रो नै होला ।

अनिता घिमिरे ,पोखरा    धैर्य धारण गर्ने शक्ति मिलोस । यो शव्द हामीले कहिकतै सामाजिक सन्जालमा देख्ने वित्तिकै या कसैको मुखवाट सुन्ने वित्तिकै हाम्रो दिमागमा झ्वाट्ट आइहाल्छ ओहो ! विचराको घरमा को मरेछ वा कोही प्रियजनको मृत्यु भो । अनि फटाफट कमेन्ट गर्न थाल्छौ हामी रिप, मृत आत्माको चिर शान्तिको कामना, स्वर्गमा वास होस आदि इत्यादी ।  पिडा भन्ने शव्द सवैलाई पिडादायी हुन्छ । हो पिडा सवैको जिवनमा आउँछ । पिडाको...

जिवन-कथा

सार्वजनिक यातायात चढ्दा म को हुँ भन्ने थाहा पाएँ

सार्वजनिक रूपमा जसको नाम छ, त्यसको छवि बनाइन्छ । छवि भनेको ठूलो भुँडी, ठूलो घर, घरमा महँगो गाडी, भोटेकुकुर पालेको इत्यादि । त्यस्ता मानिस ठूला हुन् भन्ने नेपाली समाजको बुझाइ छ । साहित्यकार खगेन्द्र संग्रौलाचाहिँ सार्वजनिक रूपमा नाम भएका मानिस हुन् । उनको चलेका सञ्चारमाध्यममा पहुँच छ । भाउ छ । आममानिसले उनको पाँचतले घर होला भनेर सोच्छन् । घरछेउमै स्वीमिङपुल होला । पजेरो होला । भोटेकुकुर पालेको होला भनेर सोच्छन्...